“BSW ले मेरा बच्चाहरूलाई धेरै विशेष (very special) महसुस गराएको छ। मलाई आशा छ कि प्रोग्राम बढ्दै जान्छ ताकि अन्य बच्चाहरूले पनि विशेष महसुस गर्न सकून्”
बफ्लो स्ट्रिंग वर्क्स (Buffalo String Works) के/को हो?
हामी आफ्टर-स्कूल म्युजिक प्रोग्राम (after-school music program) हौँ जहाँ तपाईले संगीत सिक्न र रमाइलो गर्न सक्नुहुन्छ!
हामी के प्रस्ताव गर्छौं?
- हप्तामा ३ नन:शुल्क संगीत कक्षा 
- वर्सभरको लागी घर लैिान नन:शुल्क भायोसलन, भायोला, चेलो वा बा् (violin, viola, cello, or bass) 
- ्िंगीतकार, सल्लाहकार र साथीहरूको पारिवारिक वातावरण! 
संगीत किन सिक्ने?
- नयाँ साथीहरू बनाउन! 
- आत्मविश्वास र रचनात्मकता विकास गर्न! 
- संगीतका विद्यार्थीहरूले गणित र भाषा कला परीक्षाहरूमा (math and language arts tests) १४-१८% उच्च अंक हासिल गर्न सक्छन्! 

 
                    